यस संघको संस्थापक अध्यक्ष स्व.श्री परमेश्वर मुरारका ले लहान उधोग वाणिज्य संघको बि.स.२०२७ सालमा स्थापना गरी लहान बजारका सम्पूर्ण व्यापारीहरुलाई एकै ठाउँमा ल्याई कुशलता पूर्वक नेतृत्व गरी व्यापारीहरुको हक हित संरक्षण एवम सम्द्र्धन गर्दे अगाडी बढनु भएको थियो । वहाँ मुरारका अर्गनाइजेशनको अध्यक्ष समेत रही सक्नु भएको छ र गोरखा दषिण वाहुबाट समेत सम्मानित हुनु भएको छ । संघको रोल क्रमानुसार बि.स.२०२७ देखी २०५५ सम्म अध्यक्ष श्री परमेश्वर मुरारका । दोश्रो अध्यक्षको रुपमा बि.स.२०५५ देखी २०६० सम्म श्री पवन कुमार मुन्धडा । तेश्रो अधयक्षको रुपमा बि.स.२०६० देखी २०६५ सम्म श्री निरस चौधरी । चौथो अध्यक्षको रुपमा बि.स.२०६५ देखी २०६८ सम्म श्री अशोक अग्रवाल । पाचौ अध्यक्षको रुपमा बि.स. २०६८ देखी २०७५ सम्म श्री सुनिल कुमार महतो । छैठौ अध्यक्षको रुपमा २०७५ साल आश्विन १२ गते देखी आफनो कार्य भार सम्हाल्दै अध्यक्षको रुपमा श्री अशोक लाल अमात्य ले संघ प्रतिको जिम्मेबारी लिई प्रभावकारी रुपमा संघलाई अगाडी बढाउदै लैजानु भएको छ ।
Read More
जिल्लामा व्यापारीक कारोबार बढाउनका निम्ति बजारको शाखा खोली कारोबारलाई निरन्तरता दिने । कारोबारलाई टेवा दिन निरन्तर प्रगतिको लागी बिधिवत रुपमा स्थानिय स्तरमा कारोवार संचालनको व्यवस्था गर्ने । उधोगी व्यापारीहरुको हक हित संरक्षण गरी आई परेको समस्याहरुलाई समाधान गर्ने । आपत बिपत तथा दैबिप्रकोप आदीमा पिडितहश्रलाई आर्थिक सहयोग गर्ने ।
यस जिल्ला को उधोग व्यापारहरुलाई प्रर्वद्धन र सम्र्वद्धन गरी प्रभावकारी रुपमा बिस्तार गरी विधिवत रुपमा व्यवसाय संचालन गरी हक हित संरक्षण गर्दे आर्थिक अभिबृद्धिमा जोड दिने ।
President
9852830243
Immediate past President
9852832082
Vice President First
9852832528
Vice President Second
9852832329
Secretary General
9852831786
Secretary
9842827808
Treasurer
9801530909
member
9852832657
9842880934
9852832994
9842869999
9814716368
9842824585
9852830017
9805965183
9819707153
9852833000
9852027819
9852833525